Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


पहिरोका कारण १८ घर जोखिममा

बनेपा, साउन २४ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका छन् भने एक बालकको मृत्यु भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर…