दीपक श्रेष्ठ/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, साउन २५ । वर्षात्को मौसम सुरु हुनेबित्तिकै देशभर एक खालको त्रास बढ्ने गर्छ । कति बेला ठूलो वर्षा हुने हो ? कतिबेला पहिरो र बाढीले जनधनको क्षति पुर्याएको खबर सुन्नुपर्ने हो ? सबैको ध्यान त्यतै तानिएको हुन्छ । यस वर्ष पनि वर्षात् सुरु भएपछि दर्जनौंले ज्यान गुमाइसकेका छन् । नेपालमा…