सञ्जय आचार्य बर्दिया, साउन २७ । चार वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन भएका बर्दियाका बाढीपीडितको हालसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । सरकारले भूकम्पपीडितसरह राहत उपलब्ध गराउने आश्वासन दिए पनि रकम हालसम्म उपलब्ध नगराउँदा उनीहरु ऋणको भारी बोक्न बाध्य छन् । उनीहरु चार वर्षदेखि गुलरियाको रामपुर टापुमा अस्थायी शिविरमा बस्दै आएका छन् । सरकारी…