Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं, साउन २६ । सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकाशेपुलनजिक शुक्रबार राति बा५ख ५७७८ नम्बरको टिपर पछाडि ल्याउनेक्रममा पैदल हिँडिरहेका सप्तरी, राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारकाक्रममा राति १ बजे…