Logo २० भाद्र २०८३, शनिबार | Sun Sep 6 2026


सट्टेबाजीमा सक्रिय नेपाली एजेन्टबाट करोडौँ कारोबार

काठमाडाैं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टेबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टाबाजीमा रु साँढे दुई करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी…