Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको दमक नगरपालिका–४ चियाबगानमा शनिबार बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा ९ च ९६७३ नम्बरको कारले पैदल हिंडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले…