Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


शनिबारसम्म देशभर भारी वर्षा हुने, आइतबारदेखि मौसममा सुधार आउने

काठमाडौं । आगामी शनिबारसम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि भने मौसममा क्रमशःसुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको हाे । हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ । अहिले…