काठमाडौं । नेपालमा सडक दुर्घटनामा वर्षेनी करिब २५ सयको ज्यान जाने गरेको छ । दशौं गुणा घाइते र हजारौं अपांग हुनुले कहाली लाग्दो छ । यातायात सेवालाई सुरक्षित बनाउन ठोस, सार्थक र नतिजामूलक पहल भएको बताएपनि परिणाम विपरीत गतिमा बढ्दो छ । आश्चर्य त के छ भने पढेलेखेका र ट्राफिक व्यवस्थापन बुझेकैहरु दुर्घटनाका कारक बन्ने…