७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


एकाबिहानै कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा बुधबार बिहान ३ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ७३४५ नम्बरको टिपरले ठक्कर दिँदा धादिङको धुनिवेशी नगरपालिका–२ बस्ने ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते…