Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज शनिबार १६ वर्ष पूरा भएको छ। शनिबार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।…