Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ । बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले उक्त बजारको बस्ती नै जोखिममा परेको छ । पहिरोले घर पुरेकाहरुको उद्धार तथा पुनस्थापनाका लागि प्रहरी, स्थानीय वासिन्दा र स्थानीय…