Logo १८ भाद्र २०८३, बिहिबार | Fri Sep 4 2026


कपिलवस्तुमा सरकारी गाडीकाे दुरुपयाेग, १५ गाडी नियन्त्रणमा

कपिलवस्तु । सार्वजनिक बिदाकाे माैका छाेपी विना अनुमति चलाइएका सरकारी सवारी साधन कपिलवस्तु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएपछि त्यसलाई निरुत्साहित गर्नका लागि निर्देशन दिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो । गोरुसिङ्गे स्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र…