काठमाडाैं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई विभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित विभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेका हुन् । कार्यक्रममा राजदूत सङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुवै देशले सधैं एकअर्काको सम्मान, विश्वास र सहयोग गर्दै आएको…