Logo १८ भाद्र २०८३, बिहिबार | Fri Sep 4 2026


जगदिशपुर तालमा पाउना चराको आगमन

सुशील गैरे कपिलवस्तु । जाडो मौसम सुरु भए संगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका ९ र १० स्थित जगदीशपुर तलामा आगन्तुक चराहरुको आगमन बढेको छ। विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चिन, मंगोलिया तथा रुसको साइबेरिया सहितका क्षेत्रबाट चरा आउने गर्दछ्न। चरा तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाइ छ।…