काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ । प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताउनुभएको हो । उहाँले आमसञ्चार क्षेत्रका लागि बनेका…