काठमाडाैं । काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौं महानगरपालिका–३, बाँसबारीमा रहेको एक संस्थामा छापा मारेको छ । ‘सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ नामक संस्थाको कार्यालयमा विभागले छापा मारेको हो । छापा मारेर ९९७ थान पासपोर्ट बरामद गरिएको विभागले जनाएको छ । विभागका अनुसार मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै…