६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


रवि लामिछाने पक्राउ, प्रदर्शन र सरकारको अग्नि परीक्षा

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने माथिको अनुसन्धान थप पेचिलो बन्दै गएको छ । अदालतको अनुमतिले थप ६ दिन थुनामा रहने भएका लामिछानेविरुद्ध सहकारी ठगी, किर्ते र संगठित अपराध गरी तीन वटा विषयमा अनुसन्धान चलिरहेको छ । यसले उनको राजनीतिक भविष्य समेत जोखिममा…