Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


सप्तरीमा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक…