काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। आज (आइतबार) बिहान देशैभरी सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । त्यस्तै, देशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ । त्यस्तै, बागमती प्रदेश, गण्डकी…