काठमाडौं । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकेर राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो । १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना…