Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


खेल मैदानमा बिना जानकारी हेलिकप्टर अवतरण गराएपछि‍‍…

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको खेलमैदान फुटबल खेल चलिरहेको समयमा बिना जानकारी हेलिकप्टर अवतरण भएपछि तनावग्रस्त भएको छ। फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि स्थानीय आक्राेशित भएका छन् । बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो…