Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


आज देशभरकाे मौसम कस्ताे छ ?

काठमाडाैं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेकाे छ । त्यस्तै, मधेश प्रदेश र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले…