Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


एसएस फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई झोला हस्तान्तरण

काठमाडौं । सुवर्ण समशेर जबरा (एसएस) फाउण्डेशनले दोलखाका तीन वटा विद्यालयहरुलाई झोला वितरण गरेको छ । शनिबार फाउण्डेशनले काठमाडौंमा एक कार्यक्रम गरी त्रिपुरासुन्दरी आधारभुत विद्यालय, दोलखा, ताम्रापालिका आधारभुत विद्यालय, दोलखा र तिखातल प्राथमिक विद्यालय, दोलखा विद्यालयका सम्बन्धित व्यक्तिहरुलाई झोला हस्तान्तरण गरेको हो । फाउण्डेशनले विभिन्न समयमा विद्यार्थीहरुका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गर्दै आइरहेको छ ।…