Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


चितवनमा एक जनाकाे घाँटीमा मासु अड्किएर मृत्यु

काठमाडौं । चितवनका एक जनाको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उहाँलाई उपचारका लागि भरतपुरको पूरानो मेडिकल कलेज लगिएको थियो । उहाँको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…