५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


सरकारले विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछ : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता सापकोटाले यस्तो आरोप लगाउनुभएको हो । प्रवक्ता सापकोटाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष/विपक्ष नभनि कारबाही गरिएको भएपनि अहिलेको सरकार विपक्षी…