तेह्रथुम । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रे ठकुरी गाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहारगरि हत्या गरेका छन् । २४ वर्षीया टंक भण्डारीले आफ्नै बुबा ५३ वर्षका भक्तहादुर भण्डारीलाई मुस्ली प्रहार गरी हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घरमा के कारणले विवाद भएको हाे भन्ने विषय भने खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको…