काठमाडौं । सप्तरीको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा बुधबार राति करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रेहका छन् । उनीहरु ससुरा–बुहारी हुन् । सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको…