Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुरमा कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको हो । साेही घटनामा ६ जना घाइते भएका हुन् । दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका…