Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


आर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ९ को भुजेलपानीमा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर १९ वर्षिय रोशन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका…