Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

काठमाडौं । पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन् । सडक खुलाउने प्रयास भएको प्रहरीले जनाएको…