Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पेरूमा पनि जेनजी युवा भ्रष्टाचारविरूद्ध सडकमा प्रदर्शनमा उत्रिए

एजेन्सी । दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी युवा पुस्ताले भ्रष्टाचारविरुद्ध सडकमा प्रदर्शनमा उत्रिएकाे छ। यहि सेप्टेम्बर २७ तारिखमा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार…