Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


तनहुँ कारागारमा अझै साढे १ सय कैदबन्दी फरार, समाजमा ठूलो भय र असुरक्षा पैदा

काठमाडाैं । तनहुँ कारागारमा अझै १ सय ४० जना कैदबन्दी फरार रहेका छन्। फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको हाे। चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हालसम्म १ सय ८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएकाे जनाएकाे हाे। कारागारमा रहेका ३ सय…