Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नुभएको छ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो । स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । २१ सदस्यीय प्रतिनिधि मण्डलमा स्पेनस्थित नेपाली राजदुत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत…