Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारुको मृत्यु भएको हो । आइतबार भैसी चराउन जङ्गल गएका थारु राती घर नफर्किए पछि खोजी गर्दा सोमबार बिहान घर नजिकको कुसमानीया सामुदायिक वनमा उनको शरीरको अंग तथा छाता र चप्पल भेटिएको मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले…