Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


वर्तमान सरकारको पहिलो निर्णय नै भएन कार्यान्वयन

काठमाडौं । नयाँ सरकार आउने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दौडधुप बढ्ने अन्त्यमा निर्देशन दिने परम्परा नै बसिसक्यो । पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि त्यही क्रम दोहोरियो । देश र जनताका नाममा सपथ गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले राहदानी, राष्ट्रिय परिचयपत्र, यातायतलगायत सरकारी सेवामा जनतालाई मर्का नपर्ने गरी सेवा प्रवाह गर्ने घोषणा निर्णय गरेपनि आखिर हिँड्दैछ, पाइला मेट्दैछ भने…