ओखलढुङगा । ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानी भञ्ज्याङ नजिकै भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ब्रेक फेल भएर सडक छेउमै गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको उदयपुरको…