Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द

बाजुरा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडीको हत्याको विरोधमा बाजुरा सदरमुकाम मार्तडीलगायतका बजार क्षेत्र आज पाँचौं दिन पनि बन्द छन् । अनेरास्ववियुले अयडीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन र बन्द गराउँदै आएको छ । प्रदर्शनका क्रममा गत बुधवार मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा…