Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सप्तरीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

काठमाडौं । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा आइतबार राति कारले मोटरसाइललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेत रहेकी छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको…