Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


‘हनी ट्रयाप’मा पारेर भारतीय नागरिकलाई लुटपाट गर्ने ६ जना पक्राउ

काठमाडौं । हनी ट्रयापिङमा पारेर भारतीय नागरिकलाई लुटपाट गरेकाे अभियाेगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भइ काठमाडौं कलंकी बस्दै आएका २२ वर्षीय राजेश पुरी, मन्थली नगरपालिका–९ घर भइ कलंकी नै बस्दै आएका २२ वर्षीय सुजन गिरी, रसुवाको नौकुण्ड गाउँपालिका–५ घर भइ काठमाडौं स्वयम्भू बस्दै आएका २९ वर्षीय च्याङबा…