काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनुभएको छ । शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानका समस्या समाधान गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत…