काठमाडौं । निर्वाचनको माहोल तातिएसँगै देशभर सुरक्षा व्यवस्था कडा पारिएकाे छ । गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका हुन् । मन्त्रालयका अनुसार आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएसँगै…