Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


धरानको सडकमा २ वर्षीय बालिका बेवारिसे अवस्थामा भेटिइन्

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी २ वर्षकी बालिका बेवारिसे अवस्थामा भेटिएकी छन् । सडकमा भेटिएकी बाकिकालाई प्रहरीको जिम्मा लगाइएको हाे । मंगलबार राति सडकमा भेटिएकी ति बालिकालाई नेपाली कांग्रेस संखुवासभाका नेता थमन गुरुङको टोलीले इलाका प्रहरी कार्यालयमा खबर गरेर प्रहरीको जिम्मा लगाएकाे हाे । प्रहरी कार्यालयमा बालिका राख्ने ठाउँ अभावका कारण…