३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


नवलपुरको दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३१ घाइते, चारको अवस्था गम्भीर

काठमाडौं । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको…