Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


देशभरकाे माैसमकाे अवस्था कस्ताे छ त ?

काठमाडौं । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज (बुधबार) बिहान प्रदेश-१ र मधेश प्रदेशमा सामान्य बदली रहेकाे छ । साथै बाँकी प्रदेशहरूमा भने आंशिक बदली रहेको छ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार दिउँसो भने प्रदेश-१,…