Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने

काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य गरी उक्त जनशक्ति परिचालन हुने भएको हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका…