२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


राहदानी विभागले मध्यरात १२ बजेकाे ‘भेट समय’ दिएपछि…

काठमाडौं । नेपालका सरकारी विभागहरू सामान्यतया १० बजेदेखि ५ बजेसम्म खुल्छन् । अत्यावश्यक र सेवाग्राहीको धेरै भीड लाग्ने विभागहरूले भने १ घण्टा अगाडि सेवा प्रवाह गर्ने गरेका छन् । राहदानी विभाग सधैंझैं सेवाग्राहीको भीड लाग्ने विभाग हो । राहदानी लिनका लागि जिल्ला प्रशासन विभागबाट सकिने भए पनि छिटो राहदानी चाहिने सेवाग्राहीहरू त्रिपुरेश्वरस्थित विभाग नै आउने…