स्याङ्जा । स्याङ्जाको वालिङमा पूर्व वडाध्यक्ष मृत फेला परेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा वालिङ नगरपालिका–९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका–१३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग भन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले…