Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


यस्ताे छ सन्दीपविरुद्धकाे बलात्कार मुद्दामा क्रिकेटर देव खनालले दिएकाे बयान

काठमाडौं । क्रिकेटर देव खनालले बलात्कार भएको भनिएको दिन पीडित नाबालिगले सन्दीप लामिछानेको गाडीको पछाडिको भागको फोटो पठाएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दायर गरेको अभियोग पत्रमा उक्त बयान उल्लेख छ । खनालले बयानकाे क्रममा भनेका छन्,‘त्यसदिन पीडितले स्न्यापच्याटमा लामिछानेको सेता रंगको गाडीको पछाडिको भागको फोटो पठाएकी हुन्।' पीडित नाबालिकाको…