Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


मैलुङ स्याफ्रुबेँसी सडक अलपत्र

काठमाडाैं । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा पनि मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडक छेउमा पर्खाल लगाउने बाहेकको अरू काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा…