Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


हुम्लाको सर्केगाडमा झडप हुँदा हवाई फायर, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्ला । हुम्लाको एक मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।…